उनको नाउमा ....
in the name of her !!! उनको सम्झनामा !!!
Tuesday, February 5, 2013
सुरुवात यसरी भयो
तिम्रा गरम नयनले पगाल्दै छ मलाई
सिधा थिए तिमीतिरै ढल्दै छ मलाई
बद्लिएको आभास मात्र नहुन सक्छ यो
सोच्छु कसैले मनभित्र पाल्दै छ मलाई !!
Home
Subscribe to:
Posts (Atom)