Tuesday, February 5, 2013

सुरुवात यसरी भयो

तिम्रा गरम नयनले पगाल्दै छ मलाई
सिधा थिए तिमीतिरै ढल्दै छ मलाई

बद्लिएको आभास मात्र नहुन सक्छ यो
सोच्छु कसैले मनभित्र पाल्दै छ मलाई !!